Posted by: ritthe June 2, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

चिन्ता किन गर्छौ ए लहरे? चौतारीमा आउन साथ च्या च्या गर्थेउ ब्यान ब्यान सधैं अब बोली भईमा खस्नु अघी नै आइपुग्छ नि च्या खाजा ट्याम ट्याम मा ! लोल


चेली सिस आँखा तेजिलो भाको होइन, फुर्सत धेरै भएर चारै तिर डुलेको मात्र हो ! भन्दा पनि डंगुर काम पो छ त ! ल आउँदै गरौला ट्याम ट्याममा !  

Read Full Discussion Thread for this article