Posted by: ritthe June 2, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

म त दुर देखी आए
कफी र बेगल बोकेर
सम्बोधन गर्दा गर्दै गैगयोउ छोडेर....


 


बुधवारे घमाइलो जदौ !


दिलिप (टुलिप), ठुल्दाइ, चेली, लहरे, पुरे र स्पोके लाई यो सोझो रिट्ठेको नउस्ते !


हैन यो दिलिप त राम्रो सँग छ नै नबजी निन्द्रै मा काममा जान्छु भन्छन त ! गाथमा आरामै त छ?

Read Full Discussion Thread for this article