Posted by: Lahari June 1, 2010
छाती चिरी ढेखाइ देउ
Login in to Rate this Post:     0       ?        

गरीब र् निमुखाको को उत्थान को लागि लडौ भनियो ,
मैले हतियार समये ,
उनिहरु बिजयी भये ,बाजा बजाउदै शहर तिर लागे ,
घर किने ,गाडी चढे ,जग्गा जमिन जोडे ,


उनिहरु लाई पद चाहियो !!
फेरी हामीलाई गुहार्न आए ,तपाइहरुको मुक्ती को लागि मै पि यम हुनुपर्छ भन्ने कुरा आयो ,
मैले लट्ठी समाये ,
साँढेको अन्ड्कोश चाहिएको थियो उनिहरुलाई ,बोकाको मै चित्त बुझाएछन ,
आधिबेरी र् सुनामी को कुरागर्थ्यो चितौने कान्छो ,वोलिको लोली सुनेर ,बिद्या को काख मा भुसुक्क निदाएछन |

Read Full Discussion Thread for this article