Posted by: chipledhunga June 1, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

बालाजु माथि हो नि नारान साहिली र माहिलिको ताँती
एउटी आउँछु भन्थिन् रेशमी चुल्ठो बाटी
जमदारलाई पनि ढाँटी सुबेदारलाई पनि ढाँटी
कस्ती रहिछिन् (बाठी) मै जस्तालाई ढाँटी


मंगलबारे जुन संक्रान्तिमय जदौ सबै गाम्लेहरुलाई।
सबैको लामो सप्ताह रमाइलो गरी बित्यो भन्ने मानिछु।
रामे, कुरो त अ अली बाझियो नि। पूरे त्यता आएन रे, फेरि पूरेको फोटो भने कसरी खिच्न सकेको हो। पूरेले पनि कहाँ के खाएको हो, त्यत्रो गोबर्धन पर्वत श्रीजना गर्नलाई।
अरु पूर्वेलीले भने पूरेलाई भेटेकै स्पष्ट किटान गरेका छन्। सुन्तली पनि थिइन् कि अर्कीलाई च्यापेर आएको रहेछ बज्जे?


ठुल्दाइ, यो चाँही पशुपती होइन? मैले त त्यही सोचेर फोटे कारवाही गरेको यो मन्दिरलाई।         


Read Full Discussion Thread for this article