Posted by: ramronepal May 31, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
ल चितुवा ले चिया खुवाउने भयो .......

अनी चितुवा मरुभुमी तिर सितल बोकेर गएको थियो भन्ने हल्ला थियो ...... कस्तो रह्यो त शितलता ........

खोइ कता गये अरु ....... उता थुतुनो किताब मा त देखेको थिए ........ ठुल्दाइ के भएको तपाईं पनि ...... लहरे पनि त्येतै छ ...... ल आवो यता तिर ......
ल म लागे काम तिर २ घण्टामा हसुर्ने बेलामा आउन्छु ......
Read Full Discussion Thread for this article