Posted by: Geology Tiger May 31, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

हन हो के को कच्याङ मच्याङ गरेका यी गाम्लेहरुले यती सखारै? आज टाउको माथि घाम नआउन्जेल मज्जाले सुत्छु भनेको त हल्ला गरेर उठाइछोडे। अब अरु के भन्नु छ र, एक राउन्ड जदौ सबैलाई टक्राए, अब चुल्हो तताउन जानु पर्‍यो। कमसे कम एक कप तातो चिया नै सही!


 


 

Read Full Discussion Thread for this article