Posted by: grgDai May 29, 2010
कुन मुख लिएर माओवादीहरुले संबिधान बनाए?
Login in to Rate this Post:     0       ?        
शोषक, हत्यारा, आम जनता माथि दमन, अत्त्याचार र बिद्रोह गर्ने, देशको सम्पत्तीको नाश र बिध्वन्श गर्ने, जबर्जस्ती चन्द सन्कलन गर्ने, नागरिक को हकको मत्लब नराखी अनिस्चितकाल्सम्म नेपाल बन्द गर्न खोज्ने, आफु सत्तामै हुँदा YCL कार्यकर्ताहरुलाई आतंककारी कार्यमा संलग्नगराइ सामान्य जनता को जिबिका  अस्तब्यस्त गर्ने, दिन दहादै शिक्छ्येक्हरुलाई सबैको अगाडि रेतेर मार्ने - आदी आदी थुप्रै अनैतीक एवम आतंककारी कार्यकलाप संगतहित रुपमा गरी जनता को मुल चाहना अनी हकको तिरस्कार गर्ने यी माओवादीहरु अहिले आएर आफु निक्कै ज्ञानी र भलादमी पात्र बनेझै गरेर जनताको हीतको निमित्त संबिधान तयार गरेका छन।

कत्तिको लाज, शरम, धरम नभएका जनावरहरु हुन यिनिहरु? 
Last edited: 29-May-10 09:28 AM
Read Full Discussion Thread for this article