Posted by: BlurMirror May 28, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

यो चैं गनेर दस कप छ है राम्रो आँखा ले हेर्यो भन्दिखुन देख्छ है रिट्ठे? हो भने हो भन हैन भने पनि हो भन .. 


मायाले ल्याको मैले यो मै ले एउटालाई मात्रै किन ल्या ?


c361bbdc.gif Coffee or Tea image by amyjayne10

Read Full Discussion Thread for this article