Posted by: ritthe May 28, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

संबिधान सभा डेट एक्स्पाइर हुनु भन्दा ४ घण्टा २२ मिनेट अघीको जदौ ! 


सबैलाई सञ्चै सुबिस्तै होला भन्ने ठुलो आशा गरेको छु !


ठुल्दाइ, लहरे, चेली, रामे र पुरे सबैलाई मेरो हार्दिक अभिवादन !


पुरे कती खेर उकालो लाग्ने हो?


रामे को अस्ती बिच को फोटो टास्छु भन्थ्यो खोइ त?


लहरे बाओ के छ?


चेली सञ्चै?


ठुल्दाइ छु दु हालखबर?


 

Read Full Discussion Thread for this article