Posted by: Rahuldai May 28, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे ।


राम्रो नेपाल को यो गती बनाउन पनि हाम्राइ नेपाल को हात खुट्टा छ जस्तो छ है ?


पुरे संग रीस उठ्नु को कारण चाँही के पर्‍यो रामे ?


 रीस उठ्दो खालको त छैन, हेर्दा सोझो सोझो नै देखिन्छ ।


 

Read Full Discussion Thread for this article