Posted by: ramronepal May 28, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
ओये खाना काल पुरे, कल्ले आँखा लायो ? तिम्रा फुट्या आँखा ले के के देख्छ ए .......

तारेमाम ठुल्दाइ ...... सम्बिन्धान सभा को टेन्सन लिन छोडिसके मैले त ...... मीटिङ बस्दै छ रे ........ कुरो मिलाउन्दै छन अब कसरी घिच्ने भनेर ...... अजै लुटिन बाकिनै छ नेपाल ..... अहिले कहाँ छोड्छन र यि रक्षास हरुले ...... बिचरा मेरो प्यारो राम्रो नेपाल ....

चेली म रिसाएको छैन ..... मलाई रिसाउनै आउन्दैन .... त्यही मोरो पुरे देखी बेला बेला मा रिश उठ्छ ..... नत्र अहिले सम्म म रिसाएको नै थाहा छैन .... नपत्त्याये .......... कस्लाई सोध भनु ...... अ जिम्माल लाई सोधे हुन्छ ....

आरामै लहरे ? काम तिर पुगिसकेको हो कि , घरैमा हो ?


ओये पुरे  

Last edited: 28-May-10 08:25 AM
Read Full Discussion Thread for this article