Posted by: perfectionist May 28, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
बज्ये रामे, उमेरले डाँडो काटी सक्यो, तर पनि गामका चेली बेटी माथि गिद्दे आँखा लाउन छोड्या छैन, पाटकी रामेचा।

प्रणाम चेली, ऐले ठुल्दाइ नि आउँदै होलान, ठुल्दाइलैपनी अड्वान्स मै प्रणाम, आरु आउन बाँकी सब्लाई प्रणाम भन्दै म चाइँ लागेँ, काँ भन्दा चाइँ तेइ हाम्रो अन्मार किताबाँ

(ठाम ठाममा प्याँलो टाउको सहित् रातो जिब्रो निकालेको टाउको राखेर पढ्नु होला, त्यसरी नपढे अर्थको अनर्थ लागेमा, त्एस्को जिम्मेवार आँफै हुनु पर्ने एइ जानकारी मार्फत जानकारी गरायिन्छ)
Read Full Discussion Thread for this article