Posted by: syanjali May 28, 2010
Answer it?
Login in to Rate this Post:     0       ?        
सहमति कसरी हुन्छ ? सबै पार्टिलाई आफ्नो पर्टिको र ब्यक्तिगत फाईदा भन्दा माथि उठेर सोचेकै छैनन । हरेक पार्टी अध्यक्ष्य लाई प्र म को कुर्सी चाहिएको छ। गिरिजा ले राष्ट्रपती र छोरी लाई प्र म एकै पल्ट हुने ख्वाबले धेरै कुरा बिगारएर गए ।
 पदलोलुपता बाट उठेर पार्टी चलाऊन पनि सक्दैनन किनकी त्यो पद गुमाउनु पर्छ, कहिले काही यो भालुको कन्पट समातेर बस्या जस्तो होला त्यो अधक्ष्य पद। 
 
Read Full Discussion Thread for this article