Posted by: ramronepal May 28, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
नमस्ते चेली ।

कस्तो हतार गरेर सिद्ध्यायेको फेसबूक अन्टी (पुरे ले अन्टी भनेको ले मेरो पनि अन्टी होला भनेर भनेको ........) ?  ल भाग २ छिटो लेख अनी लामो लामो लेख ..... साँच्ची त्यो थुतुनो किताब को फोटो हरु किन हटाएको ? 
Read Full Discussion Thread for this article