Posted by: serial May 27, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

लौ मार्यो लोके ले चौतारी बहिस्कार गर्ने भनेर धम्की दिने मेल गरेर पठायो है


उसको पोस्ट डिलिट गर्‍यो भनेर


लौ अब के गर्ने होला - टेन्सन पो भो त


 

Read Full Discussion Thread for this article