Posted by: perfectionist May 27, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
<<<म भन्दा धेरै भालादमी - धेरै असल - धेरै मिलनसार>>>
लहरेले याँ सम्मन् चाइँ ठीक भन्यो तेस्पची आफ्नै बयान गर्न थाल्यो। पाटकी भनेर के भन्नु, फेरी केइ भन्दी हाले भोली देखुन बहिस्कार भनेर आउनइ छोड्छ। लहरे आउन छोडेची चौतारीको पोस्ट पनि कम हुन्छ। मुकुन्डै ला'र भे पनि, पोस्ट चाँही ह्वार्-ह्वार बढाउँछ केटोले, तेत्ती यौटो चाइँ मान्नै पर्छ
Read Full Discussion Thread for this article