Posted by: serial May 27, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

के हुँदैछ यता -


के को हल्ला खल्ला हो


काम नमिलेर टेन्सन भइराबेला


दिक्क लाग्यो - इन्स्टल नै हुँदैन दिक्क लाग्दो छ आजको दिन त



पुरे म होइन है - पुरे म सँग दाज्न नमिल्ने मान्छे


म भन्दा धेरै भालादमी - धेरै असल - धेरै मिलनसार धेरै चिप्लो कुरा गर्न जाने


घाऊ मा नुन छर्कन खप्पिस, ठुस्किन नि खप्पिस, बाँकी थप्दै जाम

Read Full Discussion Thread for this article