Posted by: perfectionist May 27, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
सप्पैलाई री-प्रणाम है, आज के हुँदै छ त गाममा? खै त ठुल्दाइ, पार्टी खै ?? अब फेरी नेपालाँ भनेर चाइँ नभन्नु है, त्यो मावबादी वल पार्टी भन्या हैन नि मैले।

तर ऐले त अलिक घाको छु, दही रोटी ल्याको आज त, क्या मिठो भो भन्देखुन्। त्यो टोर्टिल्लाज हैन नि, ईण्डियनवाला रोटी, गज्जब भो
Read Full Discussion Thread for this article