Posted by: prabhat41 May 27, 2010
Login in to Rate this Post:
1
?
Liked by
रसिलो ओठ्ले जिस्काइन्छ ,भड्किलो नजर्ले हेरिन्छ ,
सानेपा!! प्रेम दोबाटोमा बस्नु ,तिन त्रिभुबन ,चौधै लोक देखिन्छ |
ति कन्क्रिट का महल हरु ,रसिला ओठ हेरिरहेछन ,
एक दर्जन बुढा हरु ,भड्किला नजर खोजिरहेछन |
रात परेपछी ट्वाट् को खोजी हुन्छ |
एक चोटि लगाये पछी पाच् दिन नसाले छुन्छ |