Posted by: ramronepal May 27, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
चेली मलाई चित्त बुझेन ...... किन चान्डै सिद्द्याएको फेसबूक को कथा ? लेख्न लाई टाइम नभये हप्ता मा १ भाग मात्र अप्लोड गरेर भये पनि लामो लेख्न पर्ने ........ यि औतारिहरु कराएर चेली ले सिद्द्यायिदेको जस्तो लाग्यो .......

Waiting for Facebook Part 2

""यती धेरै पैसा निकासा लिनु भे छ नि ? "" ठुल्दाइ भने पछी त दरै रकम हाथ पार्नु भयो जस्तो छ नि ....... अझ चौथाइ मात्र निकासा दियो रे ....... हेर बुढाले सबै लेराउन पाएको भये इष्ट कोस्ट मा २-३ ठाम मा घरै बनाउन्थे कि ? चौतारी भेला गर्न पनि सजिलो हुन्थ्यो .......

बिस्टे काजी ...... चेबनप्रास त मैले नि लग्देको हो ? त्यो त उहिले उहिले खुब चाहिन्थ्यो अनी खान्थे भन्दै थे ...... अहिले त काम छैन खान्न रे ..........

हैन बुद्ध साकाहारी थे कि माम्साहारी थिए कही लेखेको छ ? जङल मा ध्यान गरेर बस्दा, कहिले शिस्य हरुले गाम बाट चोरेर लेराएको कुखुरा, हाँस, मागेर लेराएको खानेकुरा हरु, कहिले जङलको बाटो भएर हिंड्ने बटुवा हरुको लुटेर, कहिले जङल्मा खोज्दै कन्दमुल, कहिले फलफुल, कहिले पासो थापेर मारेको मिर्ग, बन्देल, बान्दर ....... यस्तै यस्तै खान्थे भन्ने सुनेको थिए ........


छोएला कचिला त बिचरा बुद्ध ले पाये पो खान्थे त ........

बजाये हुन्छ बैरे बजाये हुन्छ ....

क्रेजी " Happy New Year"

Last edited: 27-May-10 11:33 AM
Read Full Discussion Thread for this article