Posted by: ramronepal May 27, 2010
Login in to Rate this Post:
0
?
Happy Buddha Jayanti
प्रनाम हर्के । ब्यान ब्यान घण्टा देखाएर के गर्न खोजेको हो ?
प्रणाम चेली । ठुल्दाइ को जन्मदिन्को लागि केक लेराएकी रहेछौ । बुढा लाई धेरै गुलियो खान हुन्न भनेको छ दाक्तर ले । ल बसम हामी खाम ...........
जन्मदिन को धेरै धेरै शुभकामना ठुल्दाइ ।
होइन कता गये सबै ? बगलामुखी तिर हो कि क्या हो सबै ?