Posted by: Rahuldai May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

मैले संकेत गरेको बुझ्नेले बुझी सक्यो क्या रे, नबुझ्ने ब्याँचा जस्तो ट्यार ट्यार् कराएर केही हुन्न क्या रे ।



नेपालमा आज पनि होइन भोली पनि होइन बुढा जयन्ती । बुद्ध जयन्ती पो आज, यहाँ भोली हुन्छ। ठुलदाई जहाँ छ तहांको ट्याम हुन्छ नि पुरे। बधाई चढाइ भोली मात्र लिन्छु, आज राख्ने ठाउँ छैन। लहरेले बोकी दिने हैन, मापाको अल्छि छ ।


बैशाख पुर्णिमा मा जन्मिन त ठुलै भाग्य लिएर जन्मिनु पर्छ लहरे, इर्ष्या गरेर हुंदैन । पच्चिस सय बर्ष अगाडि शिद्धार्थ जन्मे, २५ सय बर्ष पछी ठुलदाई । शान्ती ल्याउने कोइ त जन्मिनु पर्‍यो नि यो धरतिमा मखुला ??


स्वयम्भू घर भएर नि त्यती ज्ञान छैन यो लहरेको।

Read Full Discussion Thread for this article