Posted by: serial May 26, 2010
Login in to Rate this Post:
0
?
हैन पुरे आँफै मुकुन्डो लाई लाई आउने अनी अरुको मुकुन्डो उतार्नु पर्यो भन्ने
त्यो त भेन है भन्द्या छु
झेली भो -
अब १० रुप्पे चोर्ने नी चोर नै हुँ के रे - लाख रुप्पे चोर्ने नी चोर्नै हो
एती भन्दा नै बुझ्नु पर्ने हो - तर बुझेपनी नबुझे जस्तो गर्छ किन होला कुन्नी