Posted by: serial May 26, 2010
Login in to Rate this Post:
0
?
त्यसै मलाई आरोप लगाउन पाउदैन है भन्द्या छु
छ भने सबुत प्रमाण देखाउ अनी पो हुन्छ त
नभए चुप लाग्नी - नियम कानून भन्ने नि हुन्छ नी यो चौतारी मा
अनी रामे त्यो आपत्तिजनक अवस्थाको बयान गर्न मिल्दैन - सेन्सर को पनि खयाल गर्नु पर्यो नी