Posted by: crazy_love May 26, 2010
Login in to Rate this Post:
0
?
मेरो वरिपरि घुम्ने रे, ए बाबा हो! सिलिङ फ्यान नैँ हो जस्तो छ।
दिल त बैंकमा धितो राख्या छ, त्यही धितो राख्या बिल चोरे मात्र हो।
अनि हाकु मै, तिम्रो घर कता पर्यो? नाम के बाट आँउछ शुरुको अक्षर मात्र भन न त। म कसैलाइ भन्दिन क्या!