Posted by: perfectionist May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
खै फोटो त हेरेँ क्या तर कुन चाइँ नयाँ कुन चाइँ पुरानो पत्तै लाउन सकिएन, कस्तो घारा-घुरु गरेर राख्या, अलिक मिला'रा हाल्न पर्छ नि

ठुल्दाइ, तरुनी सरुनी के हेराइ भो र, आफुले जत्ती हेरे नि तिनारुले बालको खाल दिनी हैन। होस् अब, माँ बा-ले हेर्छन्। यो उमेराँ मन डुलाउन नि हुन्न रे क्या, नत्र त्यो बैरेको जस्ती हविगत हुन्छ।

चेली, ठुल्दाइ, लहरे प्रणाम।

चेलीको अन्मार किताब पढि-वोरी टाँसेर नि आइसकेँ। 
Read Full Discussion Thread for this article