Posted by: Rahuldai May 26, 2010
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।
तारेमाम रामे, चेली अनी पुरे ।
कस्को फोटो हेर्ने कुरा हुँदै छ ??
रामेको फोटोमा तरुनी सरुनी टन्नै छन कि क्या हो ? नत्र पुरेलाई हतारो किन हुन्थ्यो ? मखुला ??