Posted by: BlurMirror May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

 
 
"टिम्रो ट तोनै मिल्डैन"
 
:o))


लावा लस्करै याँहा? आज त घरजम नै सब को चौतारी नै हो ? ए लहरे मैले तिम्लाई रुख रोप अलि हरियाली बनाउ यो चौतारी भन्या त यता गफ मार्दै रहिछ हो सोम त ...


अैया म चै मेरो मान्छे भेट्न अर्को डाँडा तिर लागे उत्ताई घन्क्या छ मादल  ... गर्जिएको छ बादल पनि


म लागिँ
दर्शन



 

Read Full Discussion Thread for this article