Posted by: Rahuldai May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

ब्रोकाउली को तरकारी साथमा चिकेन करी भनेको क्या रिट्ठे, ब्रोकाउली चिकेन त उत्तर तिरका दुष्ट को खाना भईहाल्यो ।


हैन यो फ्राइड म: म: सँग पाउरोटी खाने लाटी कुन पर्‍यो। कम्बिनेशन नि हुन्छ नि एउटा । ओबामा सँग ओसामा भने जस्तै ।

Read Full Discussion Thread for this article