Posted by: BlurMirror May 25, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
मेरो दर्शन,

... अनि आजु हो एस्सै चौतारी म ब्रिक्छया रोपन् गर्न पर्नि जस्तो छ.. सुक्खा छ यो ठाम् ।

आलि  हरियाली बनाउ त लहरे.....  पानी पनि परेछ ......वहाँ छाता नि काइदा को छ... मैइ ले क्या दामी छाता माया ले दिएछ भाई !!!!
 
स्वीकार्नुस् है मेरो दर्शन...................
काम नि छ ... पछी पछी भेट्छु
Read Full Discussion Thread for this article