Posted by: Rahuldai May 25, 2010
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु ! '
मंगलबारे गन्नुमय जदौ !
तारेमाम रामे, चेली , पुरे ।
बिच तिर विच भेटिएला रामे होस् गर , होस् गुम्ला , भन्देको छु ।
गुडमर्निङ् भने सि चिया नपिलाई कहाँ जान पाईन्छ चेली, चिया पाम।
हाभ अ फन् त भन्यौ पुरे, अब रामे फनफन्ति घुमी रिंगटा लाग्यो भने दोष आउँला, होस् गर ।