Posted by: बैरे May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

त्यो टि -२० भन्या बच्चा मा त्यो पोल मा ढुङ्गा लागे पास् नभे फेल भन्या जस्तै हो ।


त्यो नी गेम हो , त्यहि पनि अष्ट्रेलिया त फाईनल पुग्या हो क्यारे होईन र , तिम्रो टिम कहाँ सम्म पोउग्यो क्यारे ??


५० ओवर को मा पो रन्निङ बिट्वीन द विकेट , स्त्राटिजी हुन्छ , त्यो २० मा आँखा चिम्ली घुमाउने नी गेम हो ।


हामी भन्या तरुनी फकाउने, पटाउने , अनी मोज गर्ने पर्यौ , तिमी भन्या जाने भए जाउ नभए नआउ भन्या जस्तै कुरा गर्छौ ।


लहरे अब अल्फा मेल न सल्फा मेल , नो फीमेल, तिमी उता आए नी मेल हरु को लागि नै अल्फा मेल बन्नु पर्ला

Read Full Discussion Thread for this article