Posted by: serial May 24, 2010
Login in to Rate this Post:
0
?
हाम्रा तीन ले चहिन्जो चानचुने म्याज जितेर धाक धक्कु लगाउदैन
एसो वोर्ल्ड कप, च्याम्पिएन त्रोफ्ही भए चाँही ज्यान दिएर खेल्छ
अब लगातार तीन तीन ता वोर्ल्ड कप त्यसै जित्या होइन के रे
च्याम्पिएन्स त्रोफी नी हाम्रै खल्ती मा छ के रे -
हैन तिम्रा टिम ले नचाहिने गेम चाँही जित्ने - जसरी अहिले बच्चा हरुलाई जितिराछ
चाहिने गेम मा चाँही के हुने हो कुन्नी - त्यसै "चोकर" टाइटल देको होइन तिम्रो टिम लाई
धेरै मिहिनेत गरेको छ तिम्रो टिम ले - ल कीप इट अप