Posted by: perfectionist May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
हा हा हा हा, हाम्ले जित्यो भने चाइँ बच्चा टिम रे, उस्का टिम हार्दा चाइँ हार्ड लक रे, टुट। कैलेइ ठुलो हुनी भएन यो लहरेचा। च्व च्व च्व च्व। हेर त्याँ मार्जिन हेर मार्जिन। अनी त्यो नयाँ आको केटो बारे त के भनाइ भो र ऐले देखुन, सुरुवात नै झक्कास छ, तिम्रा गाम तिर गएर जितेछी भनम्ला हाम पनि। तिम्रै थाममा तिम्लाई नै धुलो चटाएछी कुरो'अरम्ला। कसो त? सब ठीक छ हैन त? 

हैन हाउँरो pinkey खै?
Read Full Discussion Thread for this article