Posted by: location May 24, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
ल सुन म भन्छु मेरो राम कहानी
त्यो एकदिन को घाम, सयौ दिन को पानी

तारेमाम दोस्त हरु, धेरै दिन पछी आएको म नी

आज पुराना पुराना मान्छे हरु आको देखेर मलाई नी आउन मन लाग्यो

ल स्वागत गरम मेरो, रातो कार्पेट ओछ्याउने होइन
Read Full Discussion Thread for this article