Posted by: Harka_Bahadur May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

मैले खाए चना तरकारी , क्या मज्जाले खाइयो पेट त भरियो तर मन भरिएन भने झै भो ।
सप्पैलाई मेरो नमस्कार अनी तारेमाम , सुन्तले अनी चेली वेलकम ब्याक ।


आज त लङ वीकएन्ड के गर्ने के गर्ने भर वाक्क भर बसिरा मत ।  

Read Full Discussion Thread for this article