Posted by: ritthe May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

पुराना मित्रहरु सुन्तले र चेलीलाई आज चौतारीमा देखेर मन हर्शले गदगद भयो !


जदौ सुन्तले !
चौतारी आइडलमा त्यो मादल घन्काएर गीत गाको कानमा अहिले नि बेला बेलामा गुन्जिन्छ !
के के उट्पट्याङ पो गरेनन हौ चौतारीका औतारिहरुले !
कुम्ले को त्यो 'कफी विथ कुम्ले' नि दामी थ्यो !


हराइगये नि सप्पै गाम्लेहरु !


नमस्कार चेली ! गाथमा आरामै होला भन्ने मानिछु !


लहरे को मिटिङ नि अच्चकाली कै रैछ ! मिटिङ मा बसी बसी चौतारीमा पोस्टिदो रैछ अनी उल्टै मिटिङ मा के के फलाक्छन यि खैर्या सन्तान हरु भन्छ बा ! हा हा


 



 

Read Full Discussion Thread for this article