Posted by: SurNaTal May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
बिचरा लहरे, यत्तिकै बर्सभरिमात कसो घरजम भएन होला र भनेको त! हैन उहीले उहीले पनि लब पर्दैथियो तिम्रो, अहीले पनि उही लब सब मात्रै होकी के हो?  

चेली लाई मेरो पनि नमस्ते। 

Read Full Discussion Thread for this article