Posted by: SurNaTal May 24, 2010
Login in to Rate this Post:
0
?
बाच्या छ लहरे ब्रो। रुखो सुखो, खाना पुगेकै छ। येस्पल खडेरीले भने अली सारो पर्ला जस्तो छ। अरु त सबै ठिकै छ। तिम्रो के कसो छ। जहान बच्चा बच्ची को के छ?? :(