Posted by: SurNaTal May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दै आफ्नै टोलमा बिरानो भए झै म पनि १ बर्ष जतिमा चौतारी (आफ्नै त भन्ने मिलेन) मा बिरानो भए झै लग्यो। सबै नयाँ नौलो देख्छु। 

यधप्पि, यसो बाटो परेको बेला सबै गौलेहरुलाई नमस्ते गर्नु परो भनेर छिरेको। भुल चुक लिने दिने। 

र सम्पुर्ण गाम्लेहरुमा मेरो हार्दिक नमस्कर्, जदौ र तारेमाम्।

सिरी अंमेरीपती नाथले सबैको कल्यान गरुन्। 
Read Full Discussion Thread for this article