Posted by: ramronepal May 24, 2010
Login in to Rate this Post:
0
?
ठुल्दाइ को जात्रा पनि पढियो ......
बल्ल मम को कुरा आयो ..... तैपनी मम को बर्णन गरेकै हैन बा ........
कता गये हन्तकाली हरु ? ल छिटो जम्मा हौ ....... यहाँ ठुल्दाइको चेक निस्कने बेला भइसक्यो ....... त्येस्पछि पार्टी रे .......