Posted by: ramronepal May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे सोम ....... देशले रगत मागेको छ अहिले ...... ल तयार हौ .........

म लायोन हेड तिर गएको थिए रिठ्ठे  ....... एउटा फोटो त राखेको छु थुतुनो किताबमा पनि ......

कम्बख्त वेदर .... यहाँ पनि उस्तै छ ...

Read Full Discussion Thread for this article