Posted by: BlurMirror May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

मैले ल्या कुरा नमिठो त हुँदै हुन्न नि हउ..


ल यो चै तिम्लाई (लहरेलाई)..


अन रिठे..... तिम्लाई था छ नि सब्बै कुरा तिमी नखाने भये नखाउ न...... अरुलाई किन भड्कौछउ .....मत्या केटा आहिले चौतारी बाट निकला गराइदिन्छु  अनि था हुन्छ !                कुन्नी कस्लाई त्यो कके मिठो लग्या रे खाउ न त कस्ले रोक्छ र ....


Read Full Discussion Thread for this article