Posted by: serial May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

अड्डा मा पुगेर एसो काम गर्‍या जस्तो गर्‍या नी -


को को छ हँ


यहाँ पनि गर्मी त गर्मी छ आज ९० जती पुग्छ क्यारे,


कोठै मै मिटिङ राखेर के के करा हो हो -


सकिन लाग्यो मिटिङ एक्छिन मा आउछु

Read Full Discussion Thread for this article