Posted by: ritthe May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
>>>हैन त्यो पुष्करेले, एकजना १३ बर्षे अम्रिकनले र एक जना १६ बर्षे दुष्ट छिमेकिले सगरमाथा चढ्यो भन्दै मा ४५ बर्षे रामेले पहाड चढ्ने ? लहड गर्नु ठिकै हो तर ज्यान र उमेर पनि हेर्नु पर्‍यो नि , मखुला ??

पुरे, ९२ लाई गर्मी भन्ने हो भने १२५ लाई के भन्ने? हाम्रो इलाहाबादमा १२५ त २३ बर्ष पहिले, अहिले हलक्क बढेर १४५ पुगिसक्यो होला। <<<


हाहा ठुल्दाइले हसाउनु भो ! तारेमाम है दाई ! ट्याम ट्याम मा घच्ची कुरा गर्नु हुन्छ


 

Read Full Discussion Thread for this article