Posted by: ramronepal May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
ब्लर लाई धन्यवाद है चिया को लागि ।

ल पुरे कसरी मिस भयो त ...... त्यो रिठ्ठे भन्ने जन्तु ले राखेको छ म म खाएको फोटो ...... मोरो लाई अहिले हिर्काइदिउ जस्तो लागिरहेको छ .... एक मिलेट एसो भेट्न पाये .......

ठुल्दाइ, ठीक भन्नु भयो ....... ज्यान पुरै दुखी रहेको छ ....

रिठ्ठे प्रणाम ...... चौतारीमा नआएपनी  यता उती हल्ली रहेको देखे  ......
लहरे पछी कुरा गरौला है त ........
ल अब २ घण्टा पछी भेटम्ला ........



Read Full Discussion Thread for this article