Posted by: Rahuldai May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे। लहरे ।


हैन त्यो पुष्करेले, एकजना १३ बर्षे अम्रिकनले र एक जना १६ बर्षे दुष्ट छिमेकिले सगरमाथा चढ्यो भन्दै मा ४५ बर्षे रामेले पहाड चढ्ने ? लहड गर्नु ठिकै हो तर ज्यान र उमेर पनि हेर्नु पर्‍यो नि , मखुला ??


पुरे, ९२ लाई गर्मी भन्ने हो भने १२५ लाई के भन्ने? हाम्रो इलाहाबादमा १२५ त २३ बर्ष पहिले, अहिले हलक्क बढेर १४५ पुगिसक्यो होला।


लहरे, आउन साथ खाने ध्यान ? ज्ञान न भए सि यस्तै हो ।

Read Full Discussion Thread for this article