Posted by: perfectionist May 24, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        
अैया नि हौ, लु तान्-तुन गरेर भे पनि अड्डा सम्मन् चाइँ पुगियो तर अब काम पो कसरी गर्न बस्नी होला त, यो सोमबार भन्या कस्तो बिरक्त्त लाग्नी दिन भन्या, याँ त सार्हो गर्मी छ, ९२ पुग्छ रे, अझ तेत्ती मात्र पुगे नि लौ भन्नु नि, ह्युमिद पनि उस्तै, बिचरो एक्लो ज्यान, सास्ती पाउनी भयो टुट्! म त चिया नखाने एस्सो चिसो पाये घुट्काम भनेको।

ठुल्दाइ, रामे, ब्लरमिरर लगायत आउन बाँकी कामचोरहरुलाई प्रणाम 
Read Full Discussion Thread for this article