Posted by: serial May 21, 2010
~* चौतारी १८७ *~
Login in to Rate this Post:     0       ?        

ल मैले नी खारे आए है, आज एक जन को जन्मदिन भनेर छिमेकी रेस्टुरान्ट मा लगेकोले खाइवरी आको - अब खसी, कुखुरा, माछा सबै नै खाएँ भन्नु पर्‍यो - एनु नी आएछ ल - आज एनु बिजी हो की क्या हो -
Read Full Discussion Thread for this article