Posted by: Rodiohead May 21, 2010
कारीस्मा मानन्धर त अझै यस्तो यौनिक रइछिन नि ब्रो
Login in to Rate this Post:     0       ?        

हेर केटा, यो अम्रिका भन्ने देश नै बिचित्र को हो नेपालीहरुको लागि। नेपालीमा जाठो मात्रै भन्दा पनि कती नराम्रो सुनिन्छ, केटी पट्टिन्नन यस्तो बोलिले भन्छौ, तर अङ्रेजी मा फक यू भन्यो भने आहा कती ह्यान्ड्सम बोली भन्छन नेपालीहरुले। नत्र सोध जाठो अम्रिकामा बस्ने नेपाली गुले बाउ आमालाई उन्का ७ बर्से छोराले कम्पुटरमा गेम खेल्दा बिग्रियो भने फक फक फ्वाआक गर्दै कराइ राखेको भित्र कोठामा, बाहिर बाउ आमा चै छोराले अङ्रेजी बोलेको छ भनेर दङ परेर बसेका हुन्छन।  


हेर गुले म पनि कारीस्मालाई अमेरिकामा भेटे भने "हाउ यु दोइङ, वान्ना गो आउट तो नाइट, ईट्स फकिङ चिल्ली एविनिङ" भनेर पो पट्याउछु नि, "ओये गुली जाने हो जाठो आज राती?" भन्छु जस्तो लाग्यो कि क्या हो ब्रो? अमेरिका मा केटी पट्याउन हामीलाई पनि आउछ के फिरी। 

Last edited: 21-May-10 01:06 PM
Read Full Discussion Thread for this article